काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको ३१औँ वार्षिक साधारणसभाले सेयरधनीलाई हालसम्मकै उच्च लाभांश पारित गरेको हो । साधारणसभाले गत वर्षको नाफाबाट सेयरधनीलाई एक हजार सात सय १४ प्रतिशत लाभांश पारित गरेको हो । जुन हालसम्मकै उच्च हो ।
युनिलिभर नेपालका अध्यक्ष देव बाजपेईले कम्पनीको वर्तमान अवस्थासम्म ल्याइपुर्याउन सेयरधनीको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्नुभएको थियो । बाजपेईको प्रारम्भिक सेवानिवृत्ति पनि घोषणा गरिएको थियो, जसले विगत चार वर्षमा कम्पनीको नेतृत्व गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts