काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको वालुवाटारमा प्रशदर्शनगरेको छ।
निशेधित क्षेत्रमा छिरेर प्रदर्शनमा उत्रिएका रास्वपाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरिरहेको छ ।














