काठमाडौं । सूर्य नेपाल प्रालिको सनफिस्ट डार्क फ्यान्टेसी लिमिटेडले चाडपर्वका लागि विशेष अफर घोषणा गरेको छ । तिहारको उपलक्ष्यमा सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्कृष्ट उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा विशेष अफर ल्याएको हो ।
अफरअन्तर्गत ग्राहकले डार्क फ्यान्टेसी चोको फिल्स खरिदमा ७५ ग्राम प्याकमा पाँच रुपैयाँ र तीन सय ग्राम प्याकमा ३० रुपैयाँसम्म छुट पाउनेछन् ।






