काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको यस्तो कदमको विरोध गरेका थिए ।