काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिनु भएको छ ।
राजनीतिमा सक्रिय हुने भन्दै उहाँले पदबाट राजीनामा दिनु भएको बताइएको छ ।
रास्वपाको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन ।







Breaking news with related posts