काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसंगै वायु प्रदूषण बढेको छ । बिहीवार बिहानैदेखि काठमाडौंको धुम्म देखिएको छ । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीवार काठमाडौं उपत्यकाको वायुको गुणस्तर १६३ मा छ ।
वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले आज ८ औ स्थानमा छ भने पहिलोमा भारतको दिल्ली सहर रहेकाे छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता