✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कार्तिक १ गते बिहीबार, ई.स. २०२४ अक्टोबर १७, तिथि- आश्विन शुक्लपक्ष पूर्णिमा, रेवती- नक्षत्र, व्याघात- योग, भद्रा- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः०६, सूर्यास्त- १८ः३१ ।
मेष : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ
मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।
कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।
सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।
कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।
मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा