काठमाडौं । प्राइम बैंकले बाढीपहिरोका कारण जनधनको क्षति बेहोर्नुपरेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितको तत्काल राहत सहयोगार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले मंगलबार आयोजित एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता