सिन्धुली । काठमाडौँबाट यात्रु बोकेर भोजपुर* हिडेको बस मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ ।
सोमबार बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।
*यसअघि अन्य भएकाेमा सच्याइएको छ ।
सं.







Breaking news with related posts