काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनु भएको छ ।
श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।
श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।
दोस्रो चरणको निर्वाचनमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके र विपक्षी दलका नेता साजिथ प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements