काठमाडौं । फोनपे प्रतिक्षित ‘सुपर यात्रा’ अभियान घोषणा गरिएको छ । दशैँ र तिहार चाँडै नजिकिँदै गर्दा अभियानले हवाई टिकट खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ ।
अभियानको अंशका रूपमा नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा तीन सय क्यासब्याक प्राप्त गर्नेछन् । विद्यमान प्रयोगकर्ताले टिकट खरिदमा दुई सय क्यासब्याकमात्रै पाउनेछन् ।
क्यासब्याकबाहेक एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता पाँच भाग्यशालीले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता