
कास्की । गण्डकी सरकारमा नवनियुक्त नेकपा (एमाले) का चारजना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
एमालेका पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसीले मन्त्रीको शपथ लिनु भएको हो ।
उहाँहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनु भयो ।
एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पाउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच