काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले मुख्यालयमा तीजको पुर्वसन्ध्यामा तीजउत्सव आयोजना गरिएको छ।
उक्त उत्सवमा एमाले नेतृ पदमा अर्याल र अष्टलक्ष्मी शाक्यसंगै लालबाबु पण्डित पनि नाच्नुभयो ।
तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तीज उत्सवमा एमालेका कार्यकर्तासंगै नेता तथा नेतृहरू नाच्नुभएको हो।















