
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई आफैँ बोक्सी र आफैँ धामी नहुन आग्रह गर्नु भएको छ ।
विद्युत प्राधिकरणले उठाउनु पर्ने डेडिकेटेड तथा ट्रंक लाइन बारे बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी समेत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच