
काठमाडौं । हेयर कलर ब्राण्ड गोदरेज एक्सपर्ट रिच क्रिमले तीजको अवसरमा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत गोदरेज एक्सपर्टको तीज गीतमा भिडियो बनाएर १० जनाले उपहार जित्न सक्नेछन् ।
साथै एउटा उत्कृष्ट ग्रुप भिडियो पनि घोषणा हुनेछ । विजेतालाई गोदरेज एक्सपर्टतर्फबाट दर पार्टी दिइने कम्पनीले जनाएको छ । भिडियोमा आएको लाइक, कमेन्ट र सेयरका आधारमा विजेता घोषणा हुनेछन् । कम्पनीका अनुसार तीजको रौनकता र नारीहरूको कपालको सौन्दर्यलाई मनाउँदै तीजमा महिलालाई आफ्नै सुन्दर कपालसाथ नाच्न र उत्सव मनाउन प्रोत्साहन गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच