नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

Read Time = 1 min

काठमाडौं। घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

सेमिफाइनलअन्तर्गत आजभएको खेलमा भुटानलाई टाइब्रेकरमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

ADVERTISEMENT

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे  भने भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गर्दा नेपाल विजयी बनेकाे हाे ।

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी जाेएका थिए ।

नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?