मर्स्याङ्दी नदीमा बस खस्यो, उद्धार कार्य हुँदै (भिडियो)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । पोखरादेखि काठमाडौं आउँदै गरेकाे भारतीय नंवर प्लेटकाे बस तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएकाे छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।

बसमा करीब ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटना बारे बिस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *