काठमाडौं । नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरोले विभिन्न यात्रामा निस्किएका यात्रुहरुले सास्ती बेहर्नु परेको छ
पहिरो खुलाउने प्रयास जारी छ ।
काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।
आज बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts