✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ साउन २८ गते सोमबार, ई.स. २०२४ अगस्ट १२, तिथि- श्रावण शुक्लपक्ष अष्टमी, स्वाती- नक्षत्र, ५ः४३ बजेपछि विशाखा, शुक्ल- योग, भद्रा- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः३३, सूर्यास्त- १८ः४२ ।
मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।
वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
मिथुन : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।
वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।
मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
कुम्भ : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा