काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार इटहरी शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रमअन्तर्गत इटहरी विराटनगर राजमार्ग परिसरमा बगम्बेली फूलको बिरुवा रोपिएको हो ।
साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको साउनभित्र फाइनान्सका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts