ललितपुर । ललितपुर महानगर प्रहरीले गरेका कामहरुको फोटो संग्रह “तस्वीरमा-नगर प्रहरी” विमोचन गरिएको छ । १५० पृष्ठको पुस्तिका एक कार्यक्रमकाबीच आज विमोचन गरिएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतित्थ्यतामा फोटो संग्रह पुस्तक विमोचन गरिएको हो । पुस्तकमा महानगर प्रहरीले गरेका सुधार र विकासका कामहरुको फोटोहरु “पहिले र अहिले” तुलना गरि राखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts