काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो ।
यसैबीच मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
दुर्घटनलगत्तै प्रधानमन्त्री अोलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts