ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ साउन २० गते आइतबार, ई.स. २०२४ अगस्ट ४, तिथि– श्रावण कृष्णपक्ष औंशी, नक्षत्र– तिष्य, १३ः५३ बजेपछि अश्लेषा, सिद्धि– योग, नाग– करण, चन्द्रराशि– कर्कट, सूर्योदय– ५ः२९, सूर्यास्त– १८ः४९ ।
मेष : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।
वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।
मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।
कर्कट : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।
सिंह : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
कन्या : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
तुला : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।
वृश्चिक : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।
धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।
मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।
कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मीन : राज्य पक्षबाट अनावश्यक झै–झमेला आइलाग्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच