काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द भएको छ । धावनमार्गमा मार्किङको काम गर्दा उडान अवतरण बन्द गरिएको हो ।
धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटलाई समस्या पर्ने भन्दै शनिवार अपरान्ह ४:१५ देखि साँझ ५:१५ बजेसम्म एक घण्टाका लागि उडान–अवतरण बन्द गरिएको हो ।
विमानस्थल सवा ५ बजे सञ्चालनमा आउने विमानस्थल स्रोतले जनायो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts