चितवनमा पाेथी गैंडा मृत फेला

होमनाथ सापकोटा चितवन, संवाददाता

फाइल तस्बिर

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं-२६ स्थित भगेडीमा एउटा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार एक व्यक्तिको मकैबारीमा २० वर्षको पोथी गैँडा अवस्थामा मृत फेला परेको हो ।

ADVERTISEMENT

गैँडा मृत्युको कारण खुलेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेका छन् । यस चालु आर्थिक वर्षमा गैँडा मरेको पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?