हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशमा ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
जसमा प्रकाश श्रेष्ठ, काठमाडौं, प्रेमभक्त महर्जन, ललितपुर, अमन मास्के, काठमाडौं, कृष्ण सिलवाल, चितवन, सुकमाया तामाङ, सिन्धुली, किरण थापा मगर, भक्तपुर छन् । जसमा उद्योग , वाणिज्य, उर्जा मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठ बाहेक सबै नयाँ अनुहारहरु रहेका छन् ।
मुख्यमन्त्रीमा बहादुर सिंह लामाले आजै दाबी पेश गर्ने भएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts