इजरायली आक्रमणबाट लेबनानको सीमावर्ती शहरमा ठूलो क्षति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । लेबनानको सीमावर्ती शहर मेइस अल जबलमा इजरायली हवाई हमलाबाट ठूलो क्षति भएको छ । इजरायलले सीमावर्ती शहरका भवनहरूलाई निशाना बनाएर भवनहरू हिजबुल्लाहको शिया प्रतिरोधी मिलिशियाले प्रयोग गरेको दाबी गरेको थियो ।

इजरायली आक्रमणको प्रत्यक्षदर्शी स्थानीय बासिन्दा हुसेन मुत्र्दाले लक्षित घरहरूलाई सैन्य पोस्टको रूपमा प्रयोग गरिएको दाबीलाई अस्वीकार गर्नुभयो ।

ADVERTISEMENT

लेबनान-इजरायल सीमामा २०२३ को अक्टोबरदेखि तनाव बढेको हो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज