काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुद्ध एयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बुद्ध एयरमा १२५ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त छुट बुद्ध एयरका सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts