
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एशिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको हाे ।
नेपालको तर्फबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।
पूर्व कप्तान रुविना क्षेत्री, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच