काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली पुग्नुभएको छ ।
आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली आइतबार साँझ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास चपली पुग्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता