
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली पुग्नुभएको छ ।
आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली आइतबार साँझ पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास चपली पुग्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच