काठमाडौं । मनसुन र झरीलाई लक्षित गर्दै सिजीले छिटो र सहजै कपडा धुने र मेसिनभित्रै सुक्ने प्रविधिको वासिङ मेसिन ल्याएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने झन्झट हटाउन कम्पनीले यस्तो वासिङ मेसिन ल्याएको जनाएको छ ।
मेसिनमा स्पाकेयर प्रविधिको सहयोगले लुगा मेसिनभित्रै सफासँग धोएर हिट पम्प ड्राइङ प्रविधिबाट मेसिनभित्रै सुकाउन सकिन्छ । फरक-फरक किसिमका कपडा फरक-फरक ढंगले धुनका लागि प्रि-वास, नाइट वास, एक्स्ट्रा रिन्ज साथै स्पिड वास जस्ता मोड मेसिनमा उपलब्ध छन् । कम्पनीले मेसिनको मोटरमा १० वर्षको वारेन्टीसमेत दिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts