काठमाडौं। देशकै राजधानी काठमाडौंको सडकको अवस्था नाजुक बनेको छ । वर्षा सुरु भएसँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका छन् ।
काठमाडौंको विकास पूर्वाधारका काम समयमै नहुँदा सडकको बेहाल भएको हो ।
जसकारण ठूला ठूला खाडल बनिरहेका छन् । यसले गर्दा पैदल यात्रुदेखि सवारी साधनमा हिड्नेहरुले समस्यामात्र होइन ज्यान नै जोखिम मोल्नुपर्ने अवस्था छ ।
बुधबार मात्रै काठमाडौंको सोह्रखुट्टेस्थित सडक भासिँदा चालक र मोटरसाइकल खाल्डो भित्र खसेका थिए । चालकलाई तत्कालै उद्धार गरिएको थियो भने मोटरसाइकललाई डोजर ल्याएर निकाल्नुपरेको थियो ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा