चितवनमा खाेलामा डुबेर एक युवककाे मृत्यू

होमनाथ सापकोटा चितवन, संवाददाता
होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । चितवनमा खाेलामा डुवेर एक युवककाे मृत्यू भएकाे छ ।

रत्ननगर नगरपालिका वडा नं-२, स्थित खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको हाे ।

ADVERTISEMENT

रत्ननगर-२ बस्ने हर्क तामाङको छाेरा १८ वर्षीय सोनु तामाङ खोलामा डुबेर अचेत अवस्थामा साथीहरुले खोलाबाट निकाली तत्काल उपचारका लागि बकुलहर रत्ननगर अस्पताल टाँडीमा लगेकोमा डाक्टरले चेकजाँच गरी आइतबार बेलुकी ७ः३० बजे मृत घोषणा गरेका थिए ।

मृतकको शवको मुचुल्कापश्चात पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज