काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक बर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।
सो अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मुल आयोजक समितिले विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दैछ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts