काठमाडौं । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यादव दोस्रो कालमा पनि पुनः प्रतिस्पर्धाबाट नियुक्त हुनुभएको हो । यादवले दोस्रो कार्यकालमा थप प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।







Breaking news with related posts