मंगोलियामा गर्मी याममा पनि हिउँ पर्‍यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । मङ्गोलियाको राष्ट्रिय राजधानी उलान बातोरलगायतका केही भागमा गर्मी याममा समेत हिउँ परेको छ । बिहीवार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भूभागमा भारी वर्षा भइरहेको बताइएको छ ।

शुक्रवार बिहानैदेखि हिमपात भएको बताइएको छ । यद्यपि मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ । गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरुले बताएका छन् ।

ADVERTISEMENT

देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । देशका मौसमविद्हरूका अनुसार अस्थिर मौसमको अवस्था सप्ताहन्तसम्म जारी रहनेछ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज