ट्रयाक्टरको ढालाले च्यापिँदा चालकको मृत्यु

होमनाथ सापकोटा चितवन, संवाददाता
होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । माडी नगरपालिका-२, भैरवपुरमा ट्रयाक्टरको ढालाले च्यापेर चालक तथा ट्रयाक्टर साहुको मृत्यु भएको छ ।

भैरवपुर बस्ने ३१ वर्षीय रविन रानामगरले चलाएको ना ६ त ५३७१ नम्बरको ट्रयाक्टरको हाइड्रोलिक जाम भई मर्मत गर्नेक्रममा एक्कासि ढाला खसेर लाग्दा गम्भीर घाइते भई बघौडा अस्पताल माडीमा उपचार भइरहेकोमा शनिबार राति ११ः४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

ADVERTISEMENT

प्रहरीले घटनास्थल तथा अन्य अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज