काठमाडाैं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शुन्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो - ‘यहाँहरुले सदनमा शुन्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts