नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । चितवनमा नारायणी नदीमा डुबेर एक किशाेरकाे मृत्यू भएकाे छ । भरतपुर महानगरपालिका वडा नं-१८, हरिहरटोल नजिकै नारायणी नदीमा डुबेर किशोरको मृत्यु भएको हाे ।

ADVERTISEMENT

लमजुङ घर भई हाल भरतपुर-१७, भुसाल चोकस्थित डेरा गरी बस्ने १९ वर्षीय दीपक परियार पौडी खेल्ने क्रममा डुबेर बेहोस भएको अवस्थामा उद्धार गरी भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?