सिन्ह्वा । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूले सुरक्षा बललाई लक्षित गर्दा सात सैनिकको मृत्यु भएको छ ।
इन्टर सर्भिस पब्लिक रिलेसन्स पाकिस्तानी सेनाको मिडिया शाखाल प्रान्तको लक्की मारवत जिल्लामा सुरक्षा बलको गाडी नजिकै भएको बम विस्फोटमा एक वरिष्ठ अधिकारीसहित सात सेनाको मृत्यु भएको जनाएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts