काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिवार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्।
शनिबार शान्तिबाटिकाबाट सुरू भएको गौरव र्याली नारायणचौर पुगेको छ ।
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउँछन्। विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो।














This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts