-हाेमनाथ साकाेटा
चितवन । चितवनकाे टिकौली जंगलमा एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर भोजाड र कालिका पदमपुरको सिमानामा पर्ने खगेरी खोला नजिकै टिकौली जंगलभित्र पुरुषको शव फेला परेकाे हाे ।
प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता