एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम राईसी चढेको हेलिकप्टर आइतबार सम्पर्कबाहिर भएको इरानको सरकारी टेलिभिजनले जनाएको छ।
रिपोर्टमा भनिएको छ कि रायसी पूर्वी अजरबैजान प्रान्तमा यात्रा गर्दै थिए र राजधानी तेहरानबाट ६ सय किलोमिटर जोल्फा नजिकै यो घटना भएको थियो।
अजरबैजानका राष्ट्रपति इल्हाम अलियेबसँग मिलेर दुई देशले बनाएको विशाल ड्यामको उद्घाटन गर्न रैसी त्यता गएको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts