काठमाडौं । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाकाे बैठक २ बजे बस्ने गरि सारिएकाे छ । सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएको कारण प्रतिनिधिसभाको आइतबारको बैठक सरेको हो ।
संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक २ बजेलाई सरेको जानकारी दिएको छ । सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts