काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संघीय संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
नेविसंघका विद्यार्थीले आज दिउँसो संसद भवन अगाडि नाराजुलुशसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।
उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ भन्दै प्रदर्शन गरेका थिए ।













This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts