
काठमाडौं । पश्चिमी अफगानिस्तानको घोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अन्य १२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाहिद हमासले बताउनु भयो । फिरोज कोह शहरको खोलाबाट शव निकाल्न उद्दार कार्यमा व्यस्त रहेको वायुसेनाको एमआई–१७ मोडलको हेलिकप्टर प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गराएको थियो ।
जसमा सवार एक जनाको मृत्यु भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच