सुनको मूल्य हालसम्मकै उच्च

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *