नेविसंघको प्रदर्शन : ‘रवि दाई खै जिवी राई’ (तस्बिरहरु)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसका भ्रातृ संगठन सडकमा उत्रेका छन् । ‘सहकारी ठगीको प्रमाण यहाँ छ’, 'रवि दाई खै जिवी राई'लगायतका भन्ने ब्यानरसहित नेविसंघले बुधवार काठमाडौंमा प्रदर्शन गरेको हो ।

नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि पोष्टरसहित प्रदर्शन गरेको छ । उनीहरूले गृहमन्त्री लामिछानेविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?