झापा । झापाको दमकमा निर्माण गरिएको नेपालकै नमुना र फरक डिजाइनमा तयार गरिएको ‘भ्यू टावर’ । जुन एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँको लागतमा दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण शुरु गरिएको थियो ।
नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ ।
तस्बिर : सुरेन्द्र भण्डारी/रासस







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता